नेपाल होस्टल एसोसिएसन ललितपुरको ११ औं साधारणसभा तथा अधिबेशन सम्पन्न
हिजो मिति 2082 साउन 17 गते चुम्लुङ भवन शोभाहिटी
ललितपुरमा सभाध्यक्ष ललितपुर जिल्ला अध्यक्ष श्री बिधा श्रेष्ठ ज्यु को सभाध्यक्षतामा सम्पन्न एघारौं बार्षिक साधारणसभा तथा अधिवेशन बाट निर्वाचित सम्पुर्ण पदाधिकारी ज्यु हरुलाइ हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ।कार्यक्रममा प्रमुख अतिथि नेहा केन्द्रिय अध्यक्ष सुनिता लाकौल ,बिशिस्ट अतिथि संस्थापक सल्लाहकार श्री सुरेन्द्र श्रेष्ठ ज्यु ,पुर्व केन्द्रिय सल्लाहकार श्री सुरज भट्टराई ज्यु लगायत सल्लाहकार सहित सम्पुर्ण केन्द्रिय पदाधिकारी ज्यु हरु,काठमाडौ जिल्ला कार्यसमिति साथै ललितपुर जिल्लाका होस्टल व्यवसायी हरुको बाक्लो उपस्थित मा कार्यक्रम सम्पन्न भएको थियो ।प्रमुख निर्वाचन आयुक्त श्री राजु भुजेल र आयुक्त हरु अक्ष कुमार शाही र दिपक खड्का ज्युले निर्विरोध कमिटी चयन गर्न सफल रहनु भएकोमा हार्दिक बधाई साथै निर्विरोध नव निर्वाचित सम्पुर्ण पदाधिकारी ज्यु हरुलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ।
अध्यक्ष :श्री विक्रम श्रेष्ठ
उपाध्यक्ष :श्री बाबुराम तिवारी
सचिव :श्री वनिता थापा
सह सचिव :श्री सुरज बिष्ट
कोषाध्यक्ष :श्री दिपक ढुंगाना
सदस्य :श्री सुदन शाक्य
सदस्य :श्री प्रलाद कार्की
सदस्य :श्री सागर थापा
सदस्य :श्री रुपा थापा क्षेत्री
नव निर्वाचित सम्पुर्ण पदाधिकारी ज्यु हरु लाइ होस्टल सेवा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।
होस्टल सेवा
बालकृष्ण सापकोटा
Discussion (0)
No comments yet.
Be the first to share your thoughts!